"समस्या मानिसका निम्ति अभिसाप होइन,यो त प्रगतिको खुड्किलो हो,चुनौतीले बस्ताबमा भाग्यमानीको ढोकामा मात्र घच्घच्यौछ,जो अभागी छ,उसलाई समस्याले सातउदै सातउदैन.जिन्दगानीको हर घडीमा समस्याहरु आइरहन्छन.छेमताओन बेक्तिले समस्या सुल्झौदै जान्छ,मुर्खहरु यसबाट भाग्छन या अल्जिंछन.मनिसलेमत्र बच्चैदेखि सामना गर्नुपर्ने बास्तबिकता हो यो, ................
भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । थैंक्स बिजय जी तपाई को ब्लग मलाई पनि सारे मन परो bishnuthapa67@gmail.com
ReplyDelete