सायद मायाले होकी?
माया ले होकी तिरस्कारले हो
याद धेरै आउछ
निदौछु भन्दा जोदिदैना आखा
सम्झनाले धेरै सतौछ
मुटु जलिरहन्छ
पीडाले होकी हितले हो
तर्सिरहन्छ मेरो मन मायाले होकी
सयाले हो
By:-Sanjita Dhakal
मलाई एस्तो लाग्छ
दिनपछि रत आउछ
मिलन पछी बिछोड हुन्छ
जिबन पछी मेर्तु भैहाल्छ
अस संगै निरासा चाहिहल्छ
दुख पछी अबस्य सुख आउनेछ
असू पछी हासो पनि औला
एक्लो भयपछी साथ पनि पैयाला
एक बाजी हरे पनि अर्को जितियाला
एक साथ टुटे पनि अर्को साथी भेतियाला
By:-Sanjita Dhakal
म यो चाहन्छु तर
म फुलाउन चाहन्छु
तर मौसम सुकाउन चाहन्छ
म जोति छर्न चाहन्छु
तर रतले अद्यारो छरिदिन्छ
म फुलेको देख्न चाहन्छु
तर कोपिलानै झरिदिन्छ
म औतई रुप देखाउन चाहन्छु
तर समयले काचुली फेरिदिन्छ
म मुस्कुरौना चाहन्छु
तर असू झरिदिन्छ
म खुसि चाहन्छु
तर भाग्यमा दुख पारिदिन्छ
By:-Sanjita Dhakal
जति रोए पनि !
अर्थ छैन यो आँशुको जति रोए पनि !
मस्किदैन दुःखी मन फूलै छोए पनि !!
सुख भन्ने त्यस्तै भयो दुःखले नै तान्छ !
जहाँ जहाँ टेक्छु मैले उही पैरो जान्छ !!
मस्किदैन दुःखी मन फूलै छोए पनि !!
सुख भन्ने त्यस्तै भयो दुःखले नै तान्छ !
जहाँ जहाँ टेक्छु मैले उही पैरो जान्छ !!
By:-Sanjita Dhakal
याद भन्ने कुरो
याद भन्ने कुरो पनि गजब हुँदो रैछ !
बाहिर केही नदेखिने भित्र छुदो रैछ !!
उनकै यादमा कति रात कोल्टे फेर्दै काटेँ !
बिपनीका इच्छा सबै सपनीमा साटेँ !!
बाहिर केही नदेखिने भित्र छुदो रैछ !!
उनकै यादमा कति रात कोल्टे फेर्दै काटेँ !
बिपनीका इच्छा सबै सपनीमा साटेँ !!
By:-Sanjita Dhakal
तिमी आगो म हुँ पानी
तिमी आगो म हुँ पानी ,
लेखुँ कसरी एउटै कहानी !
म बग्दा बल्छौ तिमी ,
म बर्सिदा गल्छौ तिमी !
हेरु कसरी ताण्डव तिम्रो ,
अनाम युध्द नचर्के राम्रो!
दन्किदा तिमी निभाउन सकूँ,
नयाँ बिहानी उदाउन सकूँ !
मिलाउन सके आगो र पानी ,
बन्नेथ्यो यौटा नौलो कहानी !!
लेखुँ कसरी एउटै कहानी !
म बग्दा बल्छौ तिमी ,
म बर्सिदा गल्छौ तिमी !
हेरु कसरी ताण्डव तिम्रो ,
अनाम युध्द नचर्के राम्रो!
दन्किदा तिमी निभाउन सकूँ,
नयाँ बिहानी उदाउन सकूँ !
मिलाउन सके आगो र पानी ,
बन्नेथ्यो यौटा नौलो कहानी !!
By:-Sanjita Dhakal
आज फेरी अतित,बल्झिएर आयो
आज फेरी अतित,बल्झिएर आयो
उसै गरि पिडा,बोकेर नै ल्यायो
सम्बन्ध खै के छ,दिल सँग यस्को
आज पनि उस्कै,गुनगान गायो
फिक्का हासो हासी,भुल्न खोज्दा यस्लाई
मेरो खुसी हर्न,मन मस्तिष्क धायो
पाइन मैले बाच्न,चैन सँग एकपल
आँसु बनि मेरो,आँखा भरि छायो
हुन्न रैछ निको,प्रीतिको घाऊ कैले
त्यहि घाऊले मेरो,आधा ज्यान खायो
आज फेरी अतित,बल्झिएर आयो
उसै गरि पिडा,बोकेर नै ल्यायो
म देखी टाढा सरेपनि सपनीमा आईरहन्छौ ।
माया मारेझै गरेपनि सपनीमा आईरहन्छौ ।।
... उसैको यादमा सकिदै छ यो मेरो जिवन ।
जति नै दुख परेपनि सपनीमा आईरहन्छौ ।।
सबै सकियो भन्दा भक्कनियो मन मेरो ।
प्रितिको फुल झरेपनि सपनिमा आईरहन्छौ ।।
...
कहा सधै बाँधेर राख्छु र मेरो मायाले ।
तिम्रो मन मरेपनि सपनीमा आईरहन्छौ ।।
By:- Sanjita Dhakal
तिमीले त भुल्न सक्छौ
तिमीले त भुल्न सक्छौ खास हुन्न त्यो दिन
तिमीलाई भुल्दा मैले सास हुन्न त्यो दिन !!
देह मेरो त्यागी दिन्छु बनाएर खरानी
बेदनाको आँशु झार्न लास हुन्न त्यो दिन!!
डोली चढि अन्तै गए हुन्न यहाँ शरिर
भेट्ट्ने छैनौ यो धर्तिमा बास हुन्न त्यो दिन!!
परायाको पनी भर पर्छन हिजो आज।
एकोहोरो माया प्रेम गर्छन हिजो आज॥
ज्यानै बाजी तिम्रो लागी वकाल्दै नाना भाँती।
आफ्नो त्यागी अर्को तिर सर्छन हिजो आज॥
भुल होला अन्जानको व्यक्तित्व नबुझेर।
सुख शान्ती निद्रा भोक हर्छन हिजो आज॥
तिमीलाई भुल्दा मैले सास हुन्न त्यो दिन !!
देह मेरो त्यागी दिन्छु बनाएर खरानी
बेदनाको आँशु झार्न लास हुन्न त्यो दिन!!
डोली चढि अन्तै गए हुन्न यहाँ शरिर
भेट्ट्ने छैनौ यो धर्तिमा बास हुन्न त्यो दिन!!
परायाको पनी भर पर्छन हिजो आज।
एकोहोरो माया प्रेम गर्छन हिजो आज॥
ज्यानै बाजी तिम्रो लागी वकाल्दै नाना भाँती।
आफ्नो त्यागी अर्को तिर सर्छन हिजो आज॥
भुल होला अन्जानको व्यक्तित्व नबुझेर।
सुख शान्ती निद्रा भोक हर्छन हिजो आज॥
उठ न काली केहि त बोल
जुनी बाँच्छ्यौ भने
मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने
मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने ।
मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु के नै छ र मलाई गलत ठान्छौ भने ।
मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने ।
मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु के नै छ र मलाई गलत ठान्छौ भने ।
.
By:- Sanjita Dhakal
By:- Sanjita Dhakal
हजार हजार पर्बतहरु
हजार हजार पर्बतहरु छेक्दै छेक्दै आए
पाईलाभरि हाम्रा प्रीत लेख्दै लेख्दै आए
तिम्रो मेरो तनको दुरी सयौ कोष छ
आखाभरि तस्बिर तिम्रै देख्दै देख्दै आए
बाटोभरि भेटिएका बर पिपल र चौतारीमा
बिस्रामलिदै बियोगको घाऊ सेक्दै सेक्दै आए
खानेमुख लाई जुँगाले कहिले छेक्दो रहेनछ
च्वास्स घोच्ने काडा माथि टेक्दै टेक्दै आए
पाईलाभरि हाम्रा प्रीत लेख्दै लेख्दै आए
तिम्रो मेरो तनको दुरी सयौ कोष छ
आखाभरि तस्बिर तिम्रै देख्दै देख्दै आए
बाटोभरि भेटिएका बर पिपल र चौतारीमा
बिस्रामलिदै बियोगको घाऊ सेक्दै सेक्दै आए
खानेमुख लाई जुँगाले कहिले छेक्दो रहेनछ
च्वास्स घोच्ने काडा माथि टेक्दै टेक्दै आए
By:- Sanjita Dhakal
सपना हजार देखाएर
सपना हजार देखाएर उता नाता जोड्यौ किन
मुटु लगी आखिर घाईते बनाएर छोड्यौ किन ।
तिम्रो बाटो पर्खिएर जिन्दगी नै काट्छु भनी
वारी आउँदा बेँसीबाटै, बाटो अन्तै मोड्यौ किन ।
मुटु लगी आखिर घाईते बनाएर छोड्यौ किन ।
तिम्रो बाटो पर्खिएर जिन्दगी नै काट्छु भनी
वारी आउँदा बेँसीबाटै, बाटो अन्तै मोड्यौ किन ।
..
...
.
न प्रेमको पुरस्कार मैले हात पार्न सकेँ
न तिमीले हार्न जान्यौ न त मैले हार्न सकेँ
भेटी रहेँ यात्राभरि कति कति भेलहरू
समातेर हात न त सँगै खोला तार्न सकेँ
न तिमीले हार्न जान्यौ न त मैले हार्न सकेँ
भेटी रहेँ यात्राभरि कति कति भेलहरू
समातेर हात न त सँगै खोला तार्न सकेँ
By:-Sanjita Dhakal
बांच्ने आधार मलाई मान्यौ,र पो माने मैले पनि।
हजारौमा मलाई छान्यौं,र पो छाने मैले पनि।
निष्पाप त्यो मन मन्दिरमा मलाई राखि,
सधैं पुज्ने देउता ठान्यौ,र पो ठाने मैले पनि।
हजारौमा मलाई छान्यौं,र पो छाने मैले पनि।
निष्पाप त्यो मन मन्दिरमा मलाई राखि,
सधैं पुज्ने देउता ठान्यौ,र पो ठाने मैले पनि।
By: Sanjita Dhakal
संसार देख्नन चाहन्छ मेरा आखाहरु
संसार देख्नन चाहन्छ मेरा आखाहरु तर दिमाग अरुनै आदेश दिन्छ
खुसि देरै पाउन चाहन्छ जिबन तर नियति ढुख दिन चाहन्छ पैला सार्न खोज्छ
मेरा पौहरु तर सरिर कपन थाल्छ जित्न खोज्छु हरेक पल म तर हारले बाजी थप्न खोज्छ
किनारा लग्न चाहन्छु म तर गहिरैले साथ माग्छ सबिमन कमौना चाहन्छु म तर अबिमंले आखा लागौछ
प्रगति गर्न चाहन्छु म तर दुर्गत...ि पैला सर्छ साथी बनाउन चाहन्छु म तर सुर्थी मात्रै फेला पर्छ
By:- Sanjita Dhakal
मलाई एस्तो लाग्छ
दिनपछि रत आउछ
मिलन पछी बिछोड हुन्छ
जिबन पछी मेर्तु भैहाल्छ
अस संगै निरासा चाहिहल्छ
दुख पछी अबस्य सुख आउनेछ
असू पछी हासो पनि औला
By:-Sanjita Dhakal एक्लो भयपछी साथ पनि पैयाला
एक बाजी हरे पनि अर्को जितियाला
एक साथ टुटे पनि अर्को साथी भेतियाला
मिलन पछी बिछोड हुन्छ
जिबन पछी मेर्तु भैहाल्छ
अस संगै निरासा चाहिहल्छ
दुख पछी अबस्य सुख आउनेछ
असू पछी हासो पनि औला
By:-Sanjita Dhakal एक्लो भयपछी साथ पनि पैयाला
एक बाजी हरे पनि अर्को जितियाला
एक साथ टुटे पनि अर्को साथी भेतियाला
म यो चाहन्छु तर
म फुलाउन चाहन्छु
तर मौसम सुकाउन चाहन्छ
म जोति छर्न चाहन्छु
तर रतले अद्यारो छरिदिन्छ
म फुलेको देख्न चाहन्छु
तर कोपिलानै झरिदिन्छ
म औतई रुप देखाउन चाहन्छु
तर समयले काचुली फेरिदिन्छ
म मुस्कुरौना चाहन्छु
तर असू झरिदिन्छ
म खुसि चाहन्छु
तर भाग्यमा दुख पारिदिन्छ
म फुलाउन चाहन्छु
तर मौसम सुकाउन चाहन्छ
म जोति छर्न चाहन्छु
तर रतले अद्यारो छरिदिन्छ
म फुलेको देख्न चाहन्छु
तर कोपिलानै झरिदिन्छ
म औतई रुप देखाउन चाहन्छु
तर समयले काचुली फेरिदिन्छ
म मुस्कुरौना चाहन्छु
तर असू झरिदिन्छ
म खुसि चाहन्छु
तर भाग्यमा दुख पारिदिन्छ
By:- Sanjita Dhakal
सायद मायाले होकी?
माया ले होकी तिरस्कारले हो
याद धेरै आउछ
निदौछु भन्दा जोदिदैना आखा
सम्झनाले धेरै सतौछ
मुटु जलिरहन्छ
पीडाले होकी हितले हो
तर्सिरहन्छ मेरो मन मायाले होकी
सयाले हो
By:- Sanjita Dhakal
माया ले होकी तिरस्कारले हो
याद धेरै आउछ
निदौछु भन्दा जोदिदैना आखा
सम्झनाले धेरै सतौछ
मुटु जलिरहन्छ
पीडाले होकी हितले हो
तर्सिरहन्छ मेरो मन मायाले होकी
सयाले हो
By:- Sanjita Dhakal
This comment has been removed by the author.
ReplyDeleteभावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईं हरुका कलमले निरन्तर गति लिईरहोस् । थैंक्स अल माई फ्रिएंड्स अनि संजीत ढकाल जी bishnuthapa67@gmail.com
Deletenice
ReplyDeleteEnter your comment...अशुद्ध अनि अस्पस्ट भयो रचना राम्रो छ।
ReplyDeletewrite.
ReplyDeleteमित्रहरु मनले यस्तै गुन गुनायो र गीत लेखेको६ु । मेरा सबै रचनाहरु प्रयास मात्र हो त्यसैले रचनामा भएका कमी कमजोरिहरुलाई प्रतिकृया मार्फत सुधार गर्ने मौका प्रधान गर्नु हुने नै छ भन्ने आशा लिएकी छु धन्यवाद ।
ReplyDeleteसाउनको भेल आए झै भयो,उजाड लाग्यो जिन्दगी
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी ।
थियो उमङग जीबनको
भरेर शाहअसहरु
नथाक्ने कहिलै पाखुरा
गलेर आउछ के गरु
साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी
जागेका दिप सरि ननिदाउने परेलीहरु
मलीन हुँदै निभ्न लागे झै भयो
फुलका रङगिन फुलहरु
हावामा उडेझै भयो
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी
हेरेकै थिए तिमीलाई
मन बुझाई सधैं भरी
सुभाश छर्ने जिन्दगीको
जगाउने भाबनाहरु
साउनको भेल आए झै भयो ,उजाड लाग्यो जिन्दगी
दिएर माया मुटु भरिको
मुस्कान छर्दै ओठ भरी
लाली चढाई राखी दिए
जलाएउ किन आगो सरी
डडेको ठुटो सरि मन भयो ,कस्तो हो यो जिन्दगी
साउनको भेल आए झै भयो ,उजाड हुने भो जिन्दगी ।
nice
ReplyDeleteअति रामाे्
ReplyDeleteHeat touching
ReplyDeleteजिन्दगी
ReplyDeleteहर घरको दर्द थियो भन्न सकिएन्।
ReplyDeleteभित्रको घाउ पोल्दा मल्हम थिएन् ।।
कसम खाए मन्दिरमा पथ्थरलाई छुएर ।
भगवान थिएन त्यहाॅ छातीमा हात राखेर ।।
right
ReplyDelete