सोच र विचार



 "सबै कुरा भर पर्छ मात्र सोचमा,सोच अनुभबमा,सोच द्रिस्तिकोडमा र सोच चिन्तनमा.कृष्णलै हामीले कसरि हेर्ने?कर्मयोगी भनेर या छली-कपटी भनेर?रामलाई कसरि हेर्ने?मर्यादा-पुरुस भागयन भनेर या आफ्नी स्वास्नी राबणको चंगुलबाट बचाउन हजारौ-हजार बनार सेनालाई बलि दिने स्वार्थी राजा भनेर? गौतम बुद्धलाई के भन्ने? शान्तिदुतका प्रतिक या आफ्नी श्रीमती र नाबालक छोरालाई त्येगेर हिड्ने पलायनबादी?तेस्तै द्रौपतीलै देबी भन्ने या पाचजना पतिकी पत्नी भन्ने?अर्जुनलाई के भन्ने,धनुर्धारी बिर या कर्डको पछाडी बाड हानी मर्ने कायर? हाम्रै नेपालका बिर गदेस्मानलै के भन्ने?प्रधानमन्त्रिको पद दिइदा पनि त्याग गर्ने महान त्यागी गर्ने महान भन्ने या देसको जिम्बेबारी बहन गर्न नसक्ने नेता भन्ने?हरेक कुरालाई सोच्ने तौर-तरिकाले फरक पर्छ"





म एउटा सामान्य नागरिक हु,कुनै राजनीतिले मलाई रंगायाको छैन,म मा चिन्तन छ तर कुनै सिदान्तले मलाई सतायको छैन,कुनै धार्मिक सांक्रिर्धताले पिरोलेको छैन, र जातीय भबको अहमले पनि मलाई पोलेको छैन समय-समयमा मेरो सोचको धार फरक हुनसक्ला तर लछ्य एउतै छ,बिबेक्लाई अंगालेर शान्तिका सित जीबनयापन गर्नु.



 यो संसार मा स्वार्थी हरु मात्र बाँच्न सक्छन रे" शायद म पनि स्वार्थी बन्न सकेको भये आज मलाई पनि पिडा हुँदैन थियो , म पनि आफ्नै संसार मा खुशी सँग रमाउन सक्थे होला यहाँ अरु लाई खुशी राख्न को लागि आफु मर्नु पर्ने रहेछ , जिन्दगी मा नसोचे कै मात्र किन हुन्छ ? सधैं मलाई मात्र किन यस्तो मोड मा ल्याउछ जिन्दगीले ? यो संसार धन दौलत अनी पैसा हुने हरुको लागि मात्र रहेछ मन हुने ले यहाँ केही गर्न सक्दैन ??/




तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ फुल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ


जिन्दगी फूल हो भनौँ भने फूल्दा-फुल्दै तुसारोले पनि झार्न सक्छ जिन्दगी ।... जिन्दगी काँडा हो भनौँ भने काँडाको बीचमा फुलिरहेका फूलहरू देख्दा लाग्छ यो जिन्दगी खुशी र उमंगको पहेलो हो । सम्झनामा बग्ने नदी जस्तै... यि मनका भावनाहरू आँखाको डिलमा आ...एर बास बस्छन ... ! कहीले रुन्छन कहीले हाँस्छन... मन् न हो कहीले फुरुङग परेर आकासमा उड्न मन् लाग्छ, कहीले भावनाको गहिराइमा डुबेर नदि जस्तै बहकिन मन् लाग्छ र कतै सागरका गहिरा तरेलिहरुमा हराउँदै जान मन् लाग्छ........ उफ्...!!! यो कस्तो जिन्दगी...???










सबैलाई आफ्नो दु:ख ठुलो लाग्छ । अनी आफु मात्रै दु:खी भएको र आफुले मात्रै दु:ख पाएको ठान्छन । तर दु:खको क्षणमा यो सोंच्नु पर्छ कि आफु भन्दा कैयौं गुणा दु:खी मान्छेहरु पनि यो संसारमा संघर्ष गरेर बाचेँका छन् । आफु भन्दा सु:खी मान्छे होइन दु:खी मान्छे हेर्नेगर्नुस् बाँच्ने प्रेरणा आफै जाग्छ ....!!!



               जीबन एउटा यात्रा हो...♥
यो यात्रा हामीले पूरा गर्ने पर्छ !
मूत्यु एक केंद्र बिन्दु हो ...
त्यहासम्म हामी पुग्नै पर्छ !
साथीभाई इस्त्रमित्र यात्रा कटाउने
साधन हुन,
... यिनिहरुको उपयोग गर्ने पर्छ
श्रीमती चाही एक सहयात्री हुन ♥
जिबनको उतर चढापमा...
                                                                                 यिनको साथ पाउनै पर्छ
                                                                                मूत्यु चाही एक असल मित्र हो,
                                                                                     अत्यमा त्यसलाई पाउनै पर्छ !

 

 

 यदि अरुलाई दुखि देखेर,
तपाईंलाई पनि दु:ख लाग्छ भने.....
सम्झिनुस की,
भगवानले तपाईंलाई मानिस
बनाएर,
केही गल्ति गरेका छैनन्......##!!!

 

परिवर्तन संसारको नियम हो । जसलाई तपाईं मृत्‍यु सोच्नुहुन्छ, त्यही त जीवन हो । एकै छेण्मा तपाईं करोडौँको मालिक बन्नुहुन्छ त दोस्रो छेण्मै तपाईं दरिद्र बन्न पुग्नुहुन्छ । मेरो-तेरो, ठुलो-सानो, आफ्नो-पराइ, गरीब-धनी, मन् बाट हटाइदिनुस्..... फेरि हेर्नुस् सबै तपाइकै हुने छ 

 

हजुर कस्तो हुनुहुन्छ  |
                              


यदि कोहि तपाईंलाई राम्रो लाग्छ,
भने राम्रो उ होईन राम्रो तपाईं हो..........
किनभने तपाईं उसमा रम्रोपन खोज्नुहुन्छ !!!
यदि कोहि तपाईंलाई नराम्रो लाग्छ,
भने नराम्रो उ होईन नराम्रो तपाईं हो.........
किनभने तपाईं उसमा नराम्रोपन खोज्नुहुन्छ !!!
सुन्दर हुनु अहम होईन, अहम हुनु सुन्दरता हो,
♥ सुन्दर मानिस सँग माया गरिदैँन तर......#
♥ जो सँग माया बस्छ उही नै सुन्दर हुन्छ ♥♥♥....


No comments:

Post a Comment