राम : भन्न भन मुला खुसीको कुरा त सनिहालौन वालै भएन नी
श्याम : यार म र मेरी प्रेमीका विवाह गर्दै छौ नी ।
श्याम : होर , अनि कहिले गर्दै छौ नि विहे ?
राम : मैले चाही वैशाख १३ गते उनीले चाही जेठ ८ गते यार ।
एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?गाईड : ५ बर्ष ...टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरी टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो । टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो । घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि ?? गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....
खड्का जी रेडियो लिएर दिशा गर्न चर्पी गएछन् । दिसा गरेर आईसकेपछि सालो केटोले सोध्यो;;;;;
सालो केटो ::: भेना दिसा राम्रो सँग गर्नु भो त, रेडियो लिएर पो जानु भाथ्यो ????
--
--
--
--
खड्का जी:::: के राम्रो गर्नु दिसा ...गर्दै थिए ,रेडियो मा राष्टीय गान आई दियो ।
उठि उठि दिशा गर्नु पय्रो।
एक जना मान्छे भगवान सँग ::::- हे भगवान ! यदि तपाईंले मलाई १०० रुपैया दिलाई दिनु भयो भने म अहिलेनै तपाईंलाई ५० रुपैयाँ चढाउछु ,केही बेरमा त्यो मान्छे ले बाटोमा ५० रुपैयाँ भेट्टाएछ अनि उसले भनेछ::-- हे प्रभु तिमीलाई म माथि त्यति पनि विश्वाश छैन ?? आफ्नो हिसाब पहिले नै कटाउनु पर्छ त .................
बुबा : मेरो जेठो छोरा डाक्टर, माइलो छोरो इन्जीनिएर, साईलो छोरो पत्रकार , कान्छो छोराचाही चोर
बुबाको साथी : अनि त्यस्तो चोर छोरालाई घरवाट किन नलिकालेको त ?
बुबा : धैत के कुरा गरेको त्यस्तो त्यही छोरोले त कमाएर पालेको छ नि वाकी सबै छोराहरु वेरोजगार छन् ।
एकदिन बिहानै माग्ने बुढा बाहिर बसेर केहि गरिरहेको देखेर....
मुइया:हैन ए बुढा तिमीले के गरिरहेको ?
माग्ने बुढा:बान्द्रे सालो लाई चिठ्ठी लेखिरहेको
मुइया:तर तिमीलाई त लेख्नै आउ दैन त ?
माग्ने बुढा:त्यो डाँका बान्द्रेलाई पनि कहाँ पढ्न आउछ र ??????????
१) एकचोटी संसारभरका बिरालोहरुको दौड प्रतियोगिताको आयोजना भएछ । करिब २०० बिरालोहरुबीचको प्रतियोगितामा नेपाली बिरालो प्रथम भएछ ।
खेलकुद पत्रकारहरुले घेरो हालेछन् नेपाली बिरालोलाई । असिनपसिन बिरालोलाई
सञ्चारकर्मीहरुले प्रश्न गरेछन् : 'तपाई त्यस्तो गरिब देशको भएर पनि कसरी संसारलाई चकित पार्ने गरी यो दौड जित्नुभयो ?'
नेपाली बिरालोले उत्तर दिएछ : "हेर्नुस्, वास्तवमा म जन्मदा चाही बाघ थिएँ, हड्ताल, नेपाल बन्द , चक्काजाम र अनिकालका कारण खान नपाएपछि बिरालो भइएछ । जित्नुको कारणै यही हो ।"
==============================
सान्तोना र आश्वासन जो जो सँग पाये पनि
धेरै माया गर्छु तिमीलाई भनी कसम खाए पनि
केही पलको रमझम हो त्यो हुन्छन जादै टाढा
जब हाम्रो हिर्दयमा बस्छ माया गाडा
सङ्लो सङ्लो पानी भित्र आफ्नै छाया देख्छु
सोझो मनले सबै लाई आँफै जस्तै मान्छु
चेपारे माया घस्ने हरु बिचमै छाडि भाग्छन्
आफ्नो भन्नु आफ्नै हुन्छन दु:ख मा साथ दिन्छन
मुटु मेरो तिमीलाई
मुटु मेरो तिमीलाई, घर हुन्छ भने,
आउ बस, तिम्रो मलाई, भर हुन्छ भने........♥
मुटु भरि मायाँ दिउँला, बाचा यतिमात्र,
म जस्तो तिमीलाई, बर हुन्छ भने..........♥♥♥
No comments:
Post a Comment