फूलभन्दा राम्री तिमी अँझ राम्री जून भन्दा
हिरा मोती परै राखौ धेरै राम्री सुन भन्दा
सारंगी र बिनायोको संगीत त उस्सै राम्रो
अझ राम्रो तिम्रो स्वर बाँसुरीको धुन भन्दा
... ढकमक्क फुलेको त्यो जवानी त मनै चोर्ने
रुपै राम्रो सानु तिम्रो आनी बानी गुन भन्दा
संसार सबै त्याग्न सक्छु तिमीलाई पाउने भए
मर्न बरु बेस लाग्छ अरु को चै हुन भन्दा
सधैभरि तिमी मेरो अंगालोमा बस्ने भए
अंगालोमै कस्न राम्रो लुकिचोरी छुन भन्दा
๑۩۞۩๑๑۩۞۩ BIJAYA๑۩۞۩๑๑۩۞۩
By:- Bijay Dhakal

भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । थैंक्स बिजय जी तपाई को ब्लग मलाई पनि सारे मन परो bishnuthapa67@gmail.com
ReplyDelete