आत्मा जोड्ने
दुई आत्मा जोड्ने तार बनि आएको छु॥
प्रेमको नयां अबतार बनि आएको छु॥
प्रेमले मानिसमा सुन्दरताको बहार छर्छ,
हो त्यहि प्रेमले भरिएको बहार बनि आएको छु॥
मेरा सपना भ्रम नहोस्
अब मेरा सपना भ्रम नहोस्।
सधैं छुट्टिने यो क्रम नहोस्।
दुनिया त्यागी तिम्रो पछि लाछु,
बिन्ति तिम्रो माया कम नहोस्।
संगै जिउने संगै मर्ने बाचाहरु,
पल भर मै टुक्रिने कसम नहोस्।
प्रेम भगवानको दोश्रो रुप हो रे,
जवानीको यो रम झम नहोस्।
By:- Sanjita Dhakal
दुई आत्मा जोड्ने तार बनि आएको छु॥
प्रेमको नयां अबतार बनि आएको छु॥
प्रेमले मानिसमा सुन्दरताको बहार छर्छ,
हो त्यहि प्रेमले भरिएको बहार बनि आएको छु॥
मेरा सपना भ्रम नहोस्
अब मेरा सपना भ्रम नहोस्।
सधैं छुट्टिने यो क्रम नहोस्।
दुनिया त्यागी तिम्रो पछि लाछु,
बिन्ति तिम्रो माया कम नहोस्।
संगै जिउने संगै मर्ने बाचाहरु,
पल भर मै टुक्रिने कसम नहोस्।
प्रेम भगवानको दोश्रो रुप हो रे,
जवानीको यो रम झम नहोस्।
By:- Sanjita Dhakal

No comments:
Post a Comment