तिमी संग झर्किएर हिड्नु मेरो बिवशता
बाटो काटी तर्किएर हिड्नु मेरो विवशता
निर्दयी म बनिकन चोट पारि आफ्नै मुटु
नुन चुक छर्किएर हिड्नु मेरो बिवशता
नियतीको दाशी बनि पिर,ब्यथा,आँसु बोकी
सिसा सरि चर्किएर हिड्नु मेरो बिवशता
... संघर्षले यात्रा गर्दै जिन्दगीको गोरेटोमा
एक्लै लड्दै लार्किएर हिड्नु मेरो बिवशता
आफै मरीहत्य गरि पिरतीको डोरी कसि
आज आफै सर्किएर हिड्नु मेरो बिवशता
By:- Bijay Dhakal
बाटो काटी तर्किएर हिड्नु मेरो विवशता
निर्दयी म बनिकन चोट पारि आफ्नै मुटु
नुन चुक छर्किएर हिड्नु मेरो बिवशता
नियतीको दाशी बनि पिर,ब्यथा,आँसु बोकी
सिसा सरि चर्किएर हिड्नु मेरो बिवशता
... संघर्षले यात्रा गर्दै जिन्दगीको गोरेटोमा
एक्लै लड्दै लार्किएर हिड्नु मेरो बिवशता
आफै मरीहत्य गरि पिरतीको डोरी कसि
आज आफै सर्किएर हिड्नु मेरो बिवशता
By:- Bijay Dhakal
No comments:
Post a Comment