"समस्या मानिसका निम्ति अभिसाप होइन,यो त प्रगतिको खुड्किलो हो,चुनौतीले बस्ताबमा भाग्यमानीको ढोकामा मात्र घच्घच्यौछ,जो अभागी छ,उसलाई समस्याले सातउदै सातउदैन.जिन्दगानीको हर घडीमा समस्याहरु आइरहन्छन.छेमताओन बेक्तिले समस्या सुल्झौदै जान्छ,मुर्खहरु यसबाट भाग्छन या अल्जिंछन.मनिसलेमत्र बच्चैदेखि सामना गर्नुपर्ने बास्तबिकता हो यो, ................
यदि सामुहिक रुपमा कुनै पनि कार्य निस्चल र निस्कपट मन लगाएर गर्ने हो भने
सफलताले आफ्नो ख्याल आफै राख्छ किनभने संगै आउनु सूरुवात हो, संगै हुनु
प्रगति र संगै गर्नु सफलता
No comments:
Post a Comment