नयनमा रुप बसेको थियो ।
रोशनी भित्र पसेको थियो । ।
भावाना थाम्नु नसके पछी ।
कलम ले पत्र धसेको थियो । ।
... दिनानु दिन बनेर मोहित ।
प्रेमजाल मा फसेको थियो । ।
टिपेर अर्कै उडाए पछी ।
चोट्ले कजेली धसेको थियो । ।
खाएर धोका पागल पनमा ।
छागाबाट खसेको थियो । ।
अन्तिमा बिचरी झुन्डेर गाईन ।
चोयाले लास कसेको थियो । ।
नयनमा रुप बसेको थियो ।
रोशनी भित्र पसेको थियो ।
By:- Sanjita Dhakal
रोशनी भित्र पसेको थियो । ।
भावाना थाम्नु नसके पछी ।
कलम ले पत्र धसेको थियो । ।
... दिनानु दिन बनेर मोहित ।
प्रेमजाल मा फसेको थियो । ।
टिपेर अर्कै उडाए पछी ।
चोट्ले कजेली धसेको थियो । ।
खाएर धोका पागल पनमा ।
छागाबाट खसेको थियो । ।
अन्तिमा बिचरी झुन्डेर गाईन ।
चोयाले लास कसेको थियो । ।
नयनमा रुप बसेको थियो ।
रोशनी भित्र पसेको थियो ।
By:- Sanjita Dhakal
No comments:
Post a Comment