तिमीले त भुल्न सक्छौ
तिमीले त भुल्न सक्छौ खास हुन्न त्यो दिन
तिमीलाई भुल्दा मैले सास हुन्न त्यो दिन !!
देह मेरो त्यागी दिन्छु बनाएर खरानी
बेदनाको आँशु झार्न लास हुन्न त्यो दिन!!
डोली चढि अन्तै गए हुन्न यहाँ शरिर
भेट्ट्ने छैनौ यो धर्तिमा बास हुन्न त्यो दिन!!
परायाको पनी भर पर्छन हिजो आज।
एकोहोरो माया प्रेम गर्छन हिजो आज॥
ज्यानै बाजी तिम्रो लागी वकाल्दै नाना भाँती।
आफ्नो त्यागी अर्को तिर सर्छन हिजो आज॥
भुल होला अन्जानको व्यक्तित्व नबुझेर।
सुख शान्ती निद्रा भोक हर्छन हिजो आज॥
तिमीलाई भुल्दा मैले सास हुन्न त्यो दिन !!
देह मेरो त्यागी दिन्छु बनाएर खरानी
बेदनाको आँशु झार्न लास हुन्न त्यो दिन!!
डोली चढि अन्तै गए हुन्न यहाँ शरिर
भेट्ट्ने छैनौ यो धर्तिमा बास हुन्न त्यो दिन!!
परायाको पनी भर पर्छन हिजो आज।
एकोहोरो माया प्रेम गर्छन हिजो आज॥
ज्यानै बाजी तिम्रो लागी वकाल्दै नाना भाँती।
आफ्नो त्यागी अर्को तिर सर्छन हिजो आज॥
भुल होला अन्जानको व्यक्तित्व नबुझेर।
सुख शान्ती निद्रा भोक हर्छन हिजो आज॥
No comments:
Post a Comment