समालेर राख यौवन
समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।
आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।
छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।
हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।
By:- Sanjita Dhakal
दिन्छौ भने साथ भगवानसँग मागी हेर्छु तिमीलाई
ReplyDeleteलक्ष्य एउटै अटल मेरो ताकी हेर्छु तिमीलाई
मन चोर्यो मुटु चोर्यो अब के ने लिन्छ्यौ तिमिले
भोक निद्रा सबै लैजाऊ जागी हेर्छु तिमीलाई
पुजा गर्छु पाठ गर्छु शान्ति स्वस्ति जपतप
तेत्तीसकोटी देवसँग भाकी हेर्छु तिमिलाई
w/c how are you..............
Friday
Bishnu Thapa
9/27, 7:27pm
Bishnu Thapa
कति सुन्दर भैसकेछ तिम्रो मुहार
हामी दुखिले कहाँ चिन्न सकिन्छ र !
अमेरिकी डलरमा बिक्ने तिम्रो माया
हामी गरिबले कहाँ किन्न सकिन्छ र !
तिमि उडछौ जहाजमा,आफ्नु छ थोत्रो साइकल
तिमि उड्ने आकासमा कहाँ हिड्न सकिन्छ र
देखेर नदेखे झैँ गर्दै चिने पनि नचिने झैँ गर्छौ
सुखमा भुलेउ तर अतित कहाँ भुल्न सकिन्छ र !
जवानीको धितो राखी पैसा संग इज्यत साँटछौ
गरिब हुँ , पैसाको मूल्य चिन्न कहाँ सकिन्छ र
BISHNUTHAPA67@GMAIL.COM bas atinoi bhanna chanhan chhu aaru commend garna chahadoina kina bhane comeend garna ko lagi commend noi choina thanks